दफा ३४
यो ऐन बमोजिम हुने
: प्रचलित नेपाल कानूनमा जेसुकै लेखिएको भए तापनि यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियममा लेखिएको कुराहरूमा यही बमोजिम हुनेछ।